उमेश र कविताको रियल प्रेम कहानी ‘बोबी’

टाेली देश दौडाहामा
काठमाडौं । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै बोबी टोली देश दौडाहामा निस्किएको छ । देशव्यापी कन्सर्ट गर्ने जमर्कोसहित ‘बोबीः लाइभ कन्सर्ट– नेपाल टुर’ नामका साथ देश दौडाहामा निस्किएको टोलीले गत आइतबार पोखराबाट कन्सर्ट शुरु गरेको हो । कन्सर्ट २६ गते भक्तपुरमा पुगेर टुंगिनेछ ।
कन्सर्टमा चर्चित गायक राजेशपायल राई, टिभी सिरियल ‘भद्रगोल’ टिमबाट कक्रोज र बलेका साथ कलाकार र विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र ‘बोबी’का मुख्य पात्र कविता गुरुङ र उमेश थापा सहभागी छन् । यो टुरमा निर्देशक मिलन चाम्स पनि सामेल छन् ।
चलचित्रको प्रमोशनका लागि कन्सर्टमा निस्किएको टोलीले मंगलबार चितवनको (नारायणी रिभर साइड)मा कन्सर्ट आयोजना गरेको थियो । जहाँ दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।
कलकारको प्रस्तुतीमा दर्शकहरुले भरपूर मनोरञ्जन प्रादन गरे । त्यस्तै टोलीले बुधबार हेटौडा (बुद्ध चोक), २१ इटहरी (इटहरी मल आइ सिनेमा), २१ गते धरान (बसपार्क), २२ गते दमक (गोकर्ण डिपार्टमेन्ट), २२ गते बिर्तामोड (हनुमान कम्प्लेक्स) हुँदै ‘बोबी’ युनिट राजधानी फर्कने छ । त्यसपछि २५ गते काठमाडौँको बिजी मल, २५ गत नै ललितपुरको लगनखेलमा कन्सर्ट गर्दै २६ गते किर्तिपुर र भक्तपुरको सुर्यविनायकमा पुगेर टुर समाप्त हुनेछ ।
यसैबीच निर्माण टोलीले चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरेको छ । उमेश थापा र कविता गुरुङको वास्तविक प्रेमकथामा निर्मित फिल्म ‘बोबी’ ‘अरे सुन…’ गीतमा ताराप्रकाश लिम्बुको शब्द तथा संगीत छ भने प्रविशा अधिकारी र संगीतकार लिम्बु आफैंले स्वर दिएका छन् ।
बनिश शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश र कविता रोमान्टिक मूडमा देखिएका छन् । गीत हेरुन्जेल नर्वेको मनमोेहक लोकेशन र नवराज कृष्ण थापाको खिचाईले आँखालाई शितलता प्रदान गर्छ । चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’ मा संचारकर्मी नरेश भट्टराईरगिरिराज घिमिरेको स्क्रिप्ट, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटारताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
मिलन चाम्स निर्देशित यस फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको पनि अभिनय छ । ‘बोबी’ असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
-
यस्ता छन् बोक्रासहितको स्याउ खानुका ७ फाइदा
-
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी
-
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
-
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
-
भारतले लगायो पाम आयलमा प्रतिबन्ध, तेल उद्योग धरासयी हुँदै
-
वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ
-
ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको सरकारको दाबी
-
पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने नेपाल–भारत दुवै पक्ष सहमति
-
ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
-
आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने
-
भारतले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थाल्ने
-
प्रधानमन्त्री कप : आज एपीएफ र प्रदेश १ भिड्दै
-
जनकपुर–जयनगर रेल माघ अन्तिम सातादेखि सञ्चालनमा आउने
-
सीमा विवाद समाधानका लागि छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
पहिलो भेटमा पुरुषले युवतीता कुन ७ कुरामा ध्यान दिन्छन् ?
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )