थाईल्याडको गुफामा फसेकाहरुको उद्धारमा खटिएका उद्धारकर्मीको मृत्यु

शुक्रबार, असार २२, २०७५
एजेन्सी । थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ ।
गुफामा फसेकाहरुलाई राहत सामग्री र्पुयाएर फर्किने क्रममा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो ।
समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन आएका थिए । गुफाभित्र अक्सिजन पुर्याएर फर्किने क्रममा उनीस“ग पर्याप्त अक्सिजन नभएकाले मृत्यु भएको जनाइएको छ ।
उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ ।
गुफामा फसेकाहरुलाई बाहिर निकाल्न चार महिनासम्म लाग्नसक्ने थाइल्याण्डको सेनाले जनाएको छ ।
-
काठमाडौँको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
-
कोरोनाविरूद्ध ट्राफिक प्रहरीले थाल्यो ‘सचेतना अभियान’
-
नेपालमा थप ४९६ जनामा कोरोना भाइरस संक्रमण, १३ जनाको मृत्यु
-
बुटवलमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु
-
बुधबारदेखि नयाँ बसपार्कका टिकट काउण्टर बन्द हुने
-
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ६९ बढी संक्रमित
-
कोरोना संक्रमणको जोखिम बढ्यो, असुरक्षित बन्दै काठमाडौँ
-
खेलाँचीले कोरोना जोखिम झन् बढ्यो
-
कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर
-
सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
कोरोनाका सिकिस्त बिरामी बढ्दै, १८ वर्षमुनिका बालबालिका पनि अस्पतालमा
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत १ गते आइतबार)
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)
-
नेपालमा प्रदुषणले रेकर्ड तोड्यो (भिडियो रिपोर्ट)