एजेन्सी । के तपाईं सामाजिक सञ्जालको प्रयोगमा धेरै समय बिताउनु हुन्छ ?
उसो भए तपाईं युगाण्डाका राष्ट्रपतिसँग सहमत हुनुहुन्छ होला, जसले युवाहरूले ‘स्क्रीने हेरेर समय खेर फालिरहेको ठान्छन्।’
त्यहाँको सरकारले सामाजिक सञ्जालमा समय बिताउनेमाथि कर लगाएको छ ताकि ‘उत्पादकत्व बढोस्।’
तर के यो नीतिले काम गर्ला?
बीबीसीबाट ।