नेकपाको केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज

पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।
केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था गरिएको नेताहरू बताउँछन् ।
९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।
विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो ।
पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।,यो खबर आजकोअन्नपुर्ण पोष्टम छ ।
-
पद सम्हाले लगत्तै अमेरिकी राष्ट्रपति बाइडनले उल्ट्याए ट्रम्प प्रशासनको नीति
-
बाइडेनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ (फोटोफिचर)
-
आज चन्द्रमा मेष राशिमा, पूर्व र उत्तर दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया
-
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ
-
भोली नेपाल आउँदै कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)
-
नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
सुन र चाँदीका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ
-
अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण
-
दुई थान कटुवा पेस्तोलसहित धनुषाबाट एक युवक पक्राउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )
-
अफ्रिका र बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता