पाँच वर्षमा कृषि उत्पादन दोब्बर: सरकारी कोषबाट सवा खर्ब लगानी हुने

कृषि उपजको उत्पादन आगामी पाँच वर्षमा दोब्बर बनाउन सवा खर्ब रुपैयाँ लगानी गरिने भएको छ। यसका लागि हरेक वर्ष उत्पादन बढाउँदै जाने योजना सरकारले अघि सारेको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि उपजको उत्पादन प्रत्येक वर्ष कम्तीमा १५ प्रतिशतका दरले वद्धि गर्दै लैजान पाँच वर्षमा एक खर्ब १६ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलको क्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धान, मकै, गहुँ, तरकारी र फलफूल बालीमा पाँच वर्षमा उत्पादन दोब्बर बनाउन सकिने प्रस्ताव अगाडि सारेको हो।
मन्त्रालयका तर्फबाट सचिव डा.युवकध्वज जीसीले आर्थिक वर्ष २०७५/७६ को मार्गचित्र प्रस्तुत गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन्। आव २०७५/७६ को बजेटमार्फत सरकारले पाँच वर्षमा कृषिका प्रमुख उत्पादन दोब्बर बनाइने घोषणा गरेको छ।
प्रत्येक वर्ष १५ प्रतिशत वृद्धिदर हासिल गर्न निकै कठिन भए पनि कृषि गार्हस्थ उत्पादन दोब्बर वा किसानको आम्दानी दोब्बर बनाउन भने सम्भव रहेको सचिव जीसीले बताए। उनले भने, ‘कृषि क्षेत्रको अर्थतन्त्रमा गुणात्मक प्रभाव १.५ प्रतिशत रहन्छ। १० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कृषि क्षेत्रमा कम्तीमा ६.७ प्रतिशत वृद्धि गर्नुपर्छ।’ यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
-
कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने
-
जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस
-
भारतले अनुदान दिएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै
-
४६ औँ अमेरिकी राष्ट्रपतिको पद सम्हाले लगत्तै बाइडनले उल्ट्याए ट्रम्प प्रशासनका नीति
-
बाइडेनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ (फोटोफिचर)
-
आज चन्द्रमा मेष राशिमा, पूर्व र उत्तर दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया
-
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ
-
भोली नेपाल आउँदै कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)
-
नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )
-
अफ्रिका र बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता