सांसद तथा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनले भने– ‘कांग्रेस असफल भयो, वाम असफल हुने बाटोमा गयो, विकल्प हामीले दिन नसके देश बर्बाद् हुन्छ, होस गरौं ।’ विस्तृत भिडियोबाट