कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ ।
सार्वजनिक नतिजाअनुसार जीपीए ३ दशमलब ६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या १ हजार १ सय ६९ छ भने ३ दशमलब २१ देखि ३ दशमलब ६ शून्य सम्म जिजीए ल्याउने विद्यार्थीको संख्या ११ हजार २ सय २१ छ । यस्तै २ दशमलब ८१ देखि ३ दशमलब २ शुन्य ल्याउने २७ हजार ६ सय ४३ छ । ५८ हजार ३ सय ४५ ले २ दशमलब ४१ देखि २ दशमलब ८ शुन्य, ९० हजार २ सय ९९ सय ले २ दशमलब शुन्य १ देखि २ दशमलब ४ शुन्य, ६६ हजार ४ सय ३८ ले १ दशमलब ६१ देखि २ सम्म २२ हजार ७ सय ३४ ले १ दशमलब २१ देखि १ दशमलब ६ शुन्य, ४ हजार ४ सय ८७ ले शुन्य दशमलब ८१ देखि १ दशमलब २ शुन्य र शुन्य दशमलब ८ शुन्य जीपीए ल्याउने विद्यार्थी १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।
नतिजा अनुसार ९७ जनाको रद्ध र २ जनाको स्थगित भएको छ । कक्षा ११ र १२ को नतिाजा मिलाए पछि मात्रै विद्यार्थीको समग्र ग्रेड तय हुने बोर्डले जनाएको छ ।
यसैगरी आँशिक तर्फ परीक्षामा सम्मिलित १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय २५ जना उत्र्तीर्ण भएका छन् । उनीहरुको नतिजा भने अँककै आधारमा सार्वजनिक गरिएको हो । उक्त नतिजा अनुसार ३५ दशमलब २ प्रतिशन विद्यार्थी उत्र्तीण भएका छन् । आँशिकमा २० जनाको रद्ध र २ जनाको स्थगित भएको बोर्डले जनाएको छ । यस अघि नतिजा सार्वजनिक गर्नु अघि बिहीबार बिहान ८ बजे बोर्ड बैठक बसेको थियो ।
यस अघि पहिलो चरणमा बिज्ञानको मात्रै नतिजा सार्वजनिक हुनेमा यसपटक सबै विषयको नतिजा एकैपटक सार्वजनिक गरिएको हो । । परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो ।
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
-
नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे