आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसुरमा आजीवन हुने भएको छ ।
मुलुक अपरधान संहिता ऐन – २०७४ को दफा ४१ मा जन्मकैदसम्बन्धी व्यवस्था राखिएको छ ।
यसमा लेखिएको छ – यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापति देहायको कुनै कसुर गर्ने कसुरदातरलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।