काठमाडाैँ । अाजदेखि कार्यान्वयनमा आएको नयाँ ऐनले नेपाली समाजमा लामो समयदेखि चल्दै आएको सामाजिक कुरीतिलाई निर्मम अपराधका रुपमा परिभाषीत गरेको छ र यस्ता अपराध रोक्न कडा सजायको व्यवस्था गरेको छ ।
नयाँ संहिताले दाइजो, बोक्सी, भेदभाव, छाउपडीजस्ता कुरीतिलाई निस्तेज पार्न कानुनी रूपमा कडा दण्ड सजायको व्यवस्था गरेको छ भने परिवार भित्रका समस्यालाई समेत नजिक बाट केलाएको छ ।