यूईएफए उत्कृष्ट वर्ष खेलाडीको सूची को को ?

एजेन्सी– युरोपियन फुटबल महासंघले यूईएफए वर्षको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । युरोपियन फुटबल महासंघले मंगलबार राति सार्वजनिक गरेको सूचीमा रियल मड्रिडका पूर्व मिडफिल्डर तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोसँगै लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह र रियलका मिडफिल्डर मड्रिचलाई अन्तिम सूचीमा परेका छन् ।
युरोपका ८० प्रशिक्षक र ५५ पत्रकारको मतका आधारमा तीन खेलाडीको अन्तिम सूची निकालेको हो । यो अवार्ड अगष्ट ३० मा च्याम्पियन्स लिगको समूह चरणको ड्र का बेला मोनाकोमा प्रदान गरिनेछ । यस्तै महिलातर्फ पेरनिली हारडेर, अदा हेगरबर्ग र अमान्डाइन हेनरी अन्तिम छनोटमा परेका छन् । अहिले ९९ मिलियन पाउण्डमा युभेन्टस गएका रोनाल्डोले गएको वर्षको पुरुष तर्फको अवार्ड जितेका थिए । उनले अहिलेसम्म कुल तीन पटक यो अवार्ड हात पारिसकेका छन् ।
सन् २०११ पछि युईएफले सार्वजनिक गरेको सूचीमा रोनाल्डो प्रत्यक वर्ष छनोटमा परेका छन् । यता मड्रिच विश्वकपको फाइनलमा देशलाई पुर्याउदा उत्कृष्ट प्रदर्शन गर्नुका साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि बनेका थिए । यसपटक रोनाल्डोलाई उनले उछिन्न सक्ने पनि बताइएको छ । यस्तै सलाहले गएको सिजनको प्रिमियर लिगमा ४४ गोल गर्नुका साथै टिमलाई च्याम्पियन्स लिगको फाइनलमा पनि पु¥याएका थिए ।
-
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
-
नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी
-
कोरोना विरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
-
विश्वमा ६ करोड ८५ लाख ४९ हजार बढी मानिस कोरोना संक्रमण मुक्त
-
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने प्रावधान खारेज गर्न माग गर्दै रिट
-
प्रदेश सरकारका विषयमा कांग्रेसले नीतिगत निर्णय लिने
-
तराईमा आज पनि बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको पूर्वानुमान
-
बलिउड अभिनेत्री मौनी लगनगाँठो कस्दै, यस्ता छन् केही सुन्दर तस्वीर
-
भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु
-
हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
-
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार
-
तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै
-
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
-
रानीपोखरीमा सरसफाइमा जुट्यो काठमाडौँ महानगर
-
गम्भीरतापूर्वक निर्वाचनको तयारीमा लाग्न आयोगलाई राष्ट्रपतिको ‘आग्रह’
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो