निरुता सिंहको कमव्याक कस्तो रह्यो ?

काठमाडौं । पुरानी अभिनेत्री निरुता सिंह चलचित्र ‘नाईं नभन्नू ल ५’बा कमब्याक भइन् । लामो समय नेपाली चलचित्रबाट टाढा रहेकी सिंह चाँडै नेपाली चलचित्रबाट कमब्याक गर्ने भनिरहँदा उनलाई नेपाली चलचित्रमा पुनः इन्ट्री हुन ‘नाइ नभन्नू ल ५’ कुर्नुप¥यो । यो बीचमा उनी भारतमा रहेकी थिइन । नेपालमा भएको एक कार्यक्रमका लागि नेपाल आएका बेला नाइ नभन्नु ल युनिटले गरेको आग्रहलाई उनले नकारिनन् । छोटै रोल भए पनि उनले चलचित्रमा अभिनय गरिन् ।
उनलाई माया गर्ने दर्शकको ठूलो भीड पनि देखियो । चलचित्रले सफलता पाएसँगै उनको पुनरागमन सुखद् रहेको पुष्टि भएको छ । त्यसोत दशक अगाडिकी निर्विकल्प अभिनेत्री थिइन्– निरुता । एक सय बढी फिल्ममा अभिनय गरिसकेकी उनले अधिकांश चलचित्र हिट दिएकी थिइन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमनसँगै उनी पर्दाबाट हराइन् । लामो समयदेखि उनी मुम्बईमा बस्दै आइरहेकी छन् । वर्षौसम्म पर्दामा नदेखिँदा निरुतालाई नेपाली दर्शकले ‘मिस’ नगर्ने कुरै थिएन । अन्ततः दशकपछि उनको नेपाली फिल्ममा कमब्याक गरिन् पनि ।
हाल उनको कमब्याक फिल्म ’नाईं नभन्नू ल ५’ प्रदर्शनरत छ । यस वर्ष एनएफडिसी अवार्डमा सहभागी हुन नेपाल आएको समयमा उनले यो फिल्म साइन गरेकी थिइन् । बाल कलाकार अनुभव रेग्मीको आमाको भूमिका निर्वाहा गरेकी उनको फिल्ममा थोरै सिन छ तर यादगार छ । वर्षौपछि दर्शकले ‘दर्पण छायाँ’ जोडीलाई एउटै फ्रेममा भेट्नेछन् ।
‘नाइँ नभन्नू ल–५’ ले निरुताको ईन्ट्रीसँगै आफ्नो गति समातेको छ । अनुभवसँग फोनमा कुरा गर्दा उनको एक इमोसनल सिनले फिल्ममा प्राण भरेको छ । दर्शकले उनको भूमिकामा खोट लगाउने ठाउँ पाउँदैनन् । थोरै सिन भएपनि उनको अभिनय वजनदार छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्मले घरेलू बजारमा गरेको आक्रामक कलेक्सनले पनि निरुताको कमब्याकलाई थप विशेष बनाएका छ ।
फिल्मले प्रदर्शनको दुई दिनमा नै करोड ग्रस कलेक्सन गर्न सफल भएको हल व्यवसायीको दाबी छ । शुक्रबार औसत रहेको फिल्मको व्यापार शनिबार आक्रामक व्यापार गरेको थियो । लगातार परेको सार्वजनिक विदाले पनि ‘नाइँ नभन्नू ल–५’ ले पहिलो हप्ताबाटै लगानी सुरक्षित गरेर नाफाको बाटोमा दौडिने संकेत देखाएको छ ।
विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नू ल–५’ मा अनुभव, दीलिप र निरुताका अलावा केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको प्रमुख भूमिका छ । यस फिल्मबाट बाल–कलाकारमा सेड्रिना शर्मा र नव–अभिनेतामा अभिषेक नेपालले डेब्यु गरेका छन् ।
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
नेपालीको आयु साढे ७० बर्ष !
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
मन्त्री बरालद्धारा तौलिहवा अस्पतालको अनुगमन
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
साग फुटबलको पहिलो हाफ : नेपाल र भुटान १/१ गोलको बराबरी
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
साग फुटबलको फाइनल जारी, नेपाल १-० ले अगाडि
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
बुधबारदेखि हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना
-
विश्व मानव अधिकार दिवसको राष्ट्रपतिद्वारा शुभकामना
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने