साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

सेमिमा पुग्नु नेपाली टोलीको पहिलो लक्ष्य
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली प्रतियोगिताका लागि आइतबार बंगलादेश जाने भएको छ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपाल पाकिस्तानको सामना गर्दै प्रतियोगिताको प्रारम्भ गर्नेछ ।
नेपाले पहिलो खेल आगमी बुधबार पाकिस्तानको सामना गर्नेछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको यसपटको पहिलो लक्ष्य नकआउट चरण प्रवेश नै रहेको छ । पाकिस्तानपछि भुटान र बंगलादेशसँगको नतिजा पनि नेपालको अघिल्लो चरणे यात्राको समिकरण टुंगो लाग्नेछ ।
नेपाल टोलीले इन्डोनेसियामा जारी एसियाली खेलकुद र साफ च्याम्पियनसिपको लागि तीन महिना अघिबाटै प्रशिक्षण सुरु गरेको थियो । यू–२३ टोली एसियाडमा तीन खेल गुमाएर फर्के लगत्तै प्रशिक्षणलाई निरन्तरता दिएका छन् । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन सहायक प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् ।
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ । साफमा नेपालको इतिहास सन्तोषजक छैन । सेमिफाइनल भन्दा अघि बढ्न नसकेको नेपालले पटक पटक समूह चरणबाटै बाहिरिएर स्वदेश फर्किनुपरेको विगत छ ।
हरेक दुई वर्षमा आयोजना हुने तालिका अनुसार २००१ मा पाँचौ संस्करण आयोजना हुनुपर्ने थियो । यही संस्करणबाट साफ गोल्डकपमा ८ राष्ट्रको सहभागिता रह्यो । अफगानिस्तान र भुटानले साफ गोल्डकपमा पहिलोपटक सहभागिता जनाए । पाँचौ संस्करणमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । समूह ‘बी’ रहेको नेपाल दुई हार र एकजितसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरियो ।
छैटौ साफको आयोजना फेरि पाकिस्तानमा फर्कियो । यसअघि पाकिस्तानले पहिलो साफ गोल्डकप आयोजना गरेको थियो । गोल्डकप पाकिस्तानमा २००५ डिसेम्बर ७ देखि १७ सम्म आयोजना भयो । दक्षिण एसियामा आफुलाई फुटबलको शक्तिशाली राष्ट्रको रुपमा उभ्याएको भारत यो संस्करणको च्याम्पियन बन्न सफल भयो । साफ गोल्डकपमा भारत चौथोपटक च्याम्पियन बन्न सफल भयो । यो संस्करणमा पनि नेपालले समूह चरण पार गर्न सकेन ।
तर यसपटक भने लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको हुँदा नेपाली टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको प्रशिक्षक बालगोपाल महर्जनले बताए । पाकिस्तानसँगको भिडन्त पछि भदौं २१ गते भुटान र समूह चरणको अन्तिम खेलमा भदौ २३ गते बंगलादेशको सामना गर्नेछ ।
-
चीनले थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने
-
भारतमा थप ११ हजार ५६३ जनामा कोरोना संक्रमण
-
‘विप्लव’सँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन
-
संकटकाल लगाएपछि इन्धिरा गान्धीले पनि ‘सेन्टिमेन्ट’ लिन ‘सुरक्षा थ्रेट’ को नाटक गरेकी थिइन्
-
प्रवीण बास्तोला हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ
-
आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता
-
अमेरिकामा अहिले सम्म कोरोना संक्रमणबाट ५ लाख २७ हजारको मृत्यु
-
स्यानिटाइजरको सेवनबाट दुई जना वृद्धवृद्धाको मृत्यु
-
पूर्वप्रधानमन्त्री डा.भट्टराई स्वदेश फर्किदै
-
सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १७ सय घट्यो
-
बाँकेमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु
-
ताप्लेजुङको दोभान बजारमा आगलागी, ३५ घर जलेर नष्ट
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)