बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा

सिभिलका अध्यक्ष इच्छाराज तामाङको मनोमानी
काठमाडौं । चिकित्सा क्षेत्रमा चर्चित नाम हो डा.अरुणा उप्रेती, सुविधा सम्पन्न आबास भन्दै विज्ञापन आएपछि केहि बर्ष अघि डा. उप्रेतीले सिभिल होम्सको फेज ३ मा घर खरिद् गरिन् । तर, जब घरमा बस्न सुरु भयो बल्ल सिभिल होम्स्ले ठगेको महशुस भयो उनलाई ।
घर खरिद गरेको बर्षौं वितेपनि उनले न त कानुनी रुपमा निर्माण सम्पन्न कागज नै पाएकी छिन् नत सम्झौता बमोजिम काम नै भएको छ । डा. अरुण उप्रेतीको पीडा यतिमा मात्र सिमित छैन, आफूहरु ठगीएको भन्दै सिभिल होम्स विरुद्ध आवाज उठाउँदा उल्टा अपराधीको जस्तो व्यवहार सहनु प¥यो ।

डा. उप्रेती मात्र होइन, सिभिल होम्सकै घर खरिद गरेर बसेका रुम टु रिडका अध्यक्ष दिनेश श्रेष्ठको दुख झन ठुलो छ । उनि भन्छन् – हामी जस्तो बुझेका बर्ग त सिभिल होम्सबाट ठगीएका छन् भने अरुको हालत के होला ? यता मर्कामा परेको पक्षबाट एक बर्षदेखि बहस गरिरहेका ललितपुर बार एशोसियसनका अध्यक्ष तथा अधिवक्ता दिपककुमार विष्ट सिभिल होम्सले घर खरिदकर्तालाई मर्कामा पार्दै आएको बताउँछन् ।
हुनपनि सिभिल होम्सको हाउजिङमा घर किनेका अधिकांश खरिदकर्ताको गुनासो यस्तै छ । आफूहरु अन्यायमा परेपछि यीनिहरुले न्यायका लागि विभिन्न निकाय धाए तरपनि कहीं कतैबाट गुनासो सुनुवाई भएन ।
मापदण्ड मिचेर घर निर्माण
२०६२ सालदेखि निर्माण सुरु गरिएको सुनाकोठीस्थित सिभिल होम्स तेस्रो फेजमा काठमाडौं उपत्यका विकास प्राधिकरणले १९१ निर्माण गर्ने अनुमति दिएको थियो । तर, कम्पनीले त्यहाँ १९६ घर बनाएको छ ।
ती घरहरु सरकारी मापदण्ड मिचेर बनाइएका हुन् । बास्तविकता बुझन् हामीले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ सँग सम्पर्क ग¥यौं तर, उनि प्रतिक्रिया दिन मानेन ।
विस्तृत खुलासा भिडियो रिपोर्टबाट…
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
-
नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे