तनहुँको म्याग्देमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीमा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको मिनीबस मनहरिमा एकआसमा ठोक्किंदा दर्घटना भएको हो ।
दुर्घटनामा परी व्यास–११ घर भई हाल व्यास–१ भादगाउँ बस्दै आएकी ३४ वर्षीय सरस्वती कुँवर र व्यास–४ की ५० वर्षीय चिजामाया श्रेष्ठको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा माइक्रो बसका चालक तुलबहादुर विकसहित ९ जना घाइते भएका छन् । घाइते मध्ये व्यास–२ की ८० वर्षीय बिष्णुकमारी बस्नेतको अवस्था गम्भीर छ ।
उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका अन्य घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताउनु भएको छ ।
माइक्रोबसले सडकको घुम्तिमा अर्को सवारीलाई ओभरटेक गरी अगाडि जाँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धाबाट देखिएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिनु भयो ।
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
-
उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
-
गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
-
कर्मचारीलाई तलब दिन पनि ऋण चाहिने
-
बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
-
म स्वस्थ छु : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
-
धरान उपमहानगरमा कांग्रेसको जीत, तिलक राई निर्वाचित
-
ढिस्कोमा पुरिएर पाँचको मृत्यु
-
संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको जनप्रतिनिधिको गुनासो
-
ट्रक र एम्बुलेन्स ठोक्किएर दुर्घटना, ६ जनाको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
साग अपडेट : नेपालले आज २ स्वर्ण जित्यो, यस्तो छ पदक तालिका
-
मनाङमा जापानका नागरिक मृत फेला
-
चितवन र बाँकेको दुर्घटनामा ७ को मृत्यु
-
१३ औँ साग : म्याराथनमा नेपालले जित्यो स्वर्ण, नेपालको स्वर्ण ४३ पुग्यो
-
मिचिएको भू–भाग फिर्ता ल्याउन पहल भइरहेको सरकारका प्रवक्ताको भनाई
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवादमा मोदीले भेट्न नमानेपछि ओलीमाथि दबाब!
-
बलात्कारको अभियोग लागेका सिद्धबाबालाई फेरी ७ दिनको म्याद थप
-
मुद्दा मिलाउने भन्दै दोलखाका सीडीयोले लिए घुष
-
गुल्मीमा काम पुरा नभइ रकम भुक्तानी, रकम दुरूपयोग भएको शंका
-
१३ औँ सागमा नेपालले जित्यो ३९ स्वर्ण पदक
-
१३ औं सागमा नेपालले जित्यो ३६ स्वर्ण (हेर्नुहोस् तालिका)
-
पाल्पा पुगेर पूर्वराजाले भने देश अहिले जटिल परिस्थितिमा छ