Wed Dec 7 2022
फिचर

काँग्रेस नेता चक्र वास्तोलाको निधन

काठमाडाैँ । नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको निधन भएको छ। बास्तोलाको शनिबार दिउँसो खुमलटारस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो। बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए।