ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।
जसमा भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए । पोखराका मार्की खेलाडी शक्ति गौचन भएपनि कप्तान केलीलाई दिइएको छ ।
यसैबीच, इपीएलमा पोखरा राइनोजको कप्तान परिवर्तन गरिएको छ । अघिल्लो संस्करण टिमका कप्तानी गरेका शक्ति गौचनको स्थानमा स्कटल्याण्डका खेलाडी केली कोट्जेरलाई नयाँ कप्तान नियुक्त गरेको छ । इपीएलको ट्रफि सार्वजनिक कार्यक्रममा शक्तिको स्थानमा कप्तानका रुपमा केली उपस्थित भएपछि टिमले कप्तान परिवर्तन गरेको पक्का भएको हो । चितवनको मार्की खेलाडीका रुपमा रहेका शक्तिले भने यो विषयमा बोल्न चाहनेन् ।
सन् २००३ देखि राष्ट्रिय टिमबाट खेलिरहेका केली एक अनुभवी खेलाडी हुन । उनले नेपाल विरुद्ध पनि विभिन्न प्रतियोगिता खेलेका छन । करियरमा ५० ओडीआए खेलेका उनले १९६९ रन बनाएका छन भने टी–२० मा ४५ खेलमा १०३४ रन बनाएका छन । पार्टटाइम बलरको भुमिका पनि गर्ने उनले एकदिवसीयमा चार सतक बनाएका छन । इपीएललाई अझ स्तरीय र रोमान्चक बनाउन आयोजकले अन्तर्राष्ट्रिय चेयर लिडर्स समेत ल्याइसकेको छ । बुधबार भएको एक कार्यक्रममा प्रतियोगितामा सहभागी हुने ६ चियर लिडर्सलाई सार्वजनिक गरिएको थियो ।
घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार ६ जना चियर्स लिडर्सलाई दुई टिममा बाँडिने छ । प्रत्येक टिमका लागि तीन जना चियर्स लिडर्स रहनेछन् ।
मैदानमा रहने टिमले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । क्रिकेट कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । किंगफिसरले पत्रकार सम्मेलन गर्दै दर्शकको उपस्थितीलाई विषेश ख्याल गर्दै चेयर लिडरहरु ल्याएको जानकारी दिएको हो । यसले प्रतियोगिताको स्तर उकास्न समेत उल्लेख्य योगदान पुग्ने विश्वास किंगफिसरको छ ।
इपीएलको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियोट्सवीच खेल हुनेछ । यसैबीच, एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किंग्सबाट खेल्ने आयरल्याण्डका केभिन ओब्राइन नेपाल आएका छन् । टेष्ट मान्यता देशका खेलाडी केभिनलाई काठमाडौं किंग्सका पदाधिकारीले उनि बसेको होटल मिराज इनमा स्वागत गरेका छन । यसपटकको इपिएलमा अघिल्लो संस्करणको भन्दा राम्रा विदेशी खेलाडी भित्र्याइएको हुँदा इपीएलको रौनक झन तातेको छ ।
-
यस्ता छन् बोक्रासहितको स्याउ खानुका ७ फाइदा
-
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी
-
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
-
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
-
भारतले लगायो पाम आयलमा प्रतिबन्ध, तेल उद्योग धरासयी हुँदै
-
वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ
-
ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको सरकारको दाबी
-
पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने नेपाल–भारत दुवै पक्ष सहमति
-
ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
-
आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने
-
भारतले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थाल्ने
-
प्रधानमन्त्री कप : आज एपीएफ र प्रदेश १ भिड्दै
-
जनकपुर–जयनगर रेल माघ अन्तिम सातादेखि सञ्चालनमा आउने
-
सीमा विवाद समाधानका लागि छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
पहिलो भेटमा पुरुषले युवतीता कुन ७ कुरामा ध्यान दिन्छन् ?
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
यस्ता छन् बोक्रासहितको स्याउ खानुका ७ फाइदा
-
म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी
-
विश्वमा ९ करोड ४२ लाखभन्दा बढीमा कोरोना भाइरस संक्रमण
-
हुम्लामा लडेर प्रहरी हवल्दारको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी
-
भारतले लगायो पाम आयलमा प्रतिबन्ध, तेल उद्योग धरासयी हुँदै
-
वन्यजन्तुको अंग र बन्दुकसहित डोल्पाबाट पाँच जना पक्राउ
-
ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गरेको सरकारको दाबी
-
पञ्चेश्वरको डीपीआरलाई अन्तिम रूप दिने नेपाल–भारत दुवै पक्ष सहमति
-
ट्रायल सेन्टर निजीलाई, सरकारी ट्रायल सेन्टर अब बेकामे
-
आज काठमाडौँका २१ स्थानमा विद्युत कटौती हुने
-
भारतले आजदेखि कोरोनाविरुद्धको खोप लगाउन थाल्ने
-
प्रधानमन्त्री कप : आज एपीएफ र प्रदेश १ भिड्दै
-
जनकपुर–जयनगर रेल माघ अन्तिम सातादेखि सञ्चालनमा आउने
-
सीमा विवाद समाधानका लागि छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव