नेइमार विश्वकै महंगा खेलाडी

काठमाडौं । ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ ।
यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जे्न्टिनी स्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।
यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड पाचौं, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन छैटौं र १२९.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
-
उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
-
गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
-
कर्मचारीलाई तलब दिन पनि ऋण चाहिने
-
बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
-
म स्वस्थ छु : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
-
धरान उपमहानगरमा कांग्रेसको जीत, तिलक राई निर्वाचित
-
ढिस्कोमा पुरिएर पाँचको मृत्यु
-
संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको जनप्रतिनिधिको गुनासो
-
ट्रक र एम्बुलेन्स ठोक्किएर दुर्घटना, ६ जनाको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
साग अपडेट : नेपालले आज २ स्वर्ण जित्यो, यस्तो छ पदक तालिका
-
मनाङमा जापानका नागरिक मृत फेला
-
चितवन र बाँकेको दुर्घटनामा ७ को मृत्यु
-
१३ औँ साग : म्याराथनमा नेपालले जित्यो स्वर्ण, नेपालको स्वर्ण ४३ पुग्यो
-
मिचिएको भू–भाग फिर्ता ल्याउन पहल भइरहेको सरकारका प्रवक्ताको भनाई
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवादमा मोदीले भेट्न नमानेपछि ओलीमाथि दबाब!
-
बलात्कारको अभियोग लागेका सिद्धबाबालाई फेरी ७ दिनको म्याद थप
-
मुद्दा मिलाउने भन्दै दोलखाका सीडीयोले लिए घुष
-
गुल्मीमा काम पुरा नभइ रकम भुक्तानी, रकम दुरूपयोग भएको शंका
-
१३ औँ सागमा नेपालले जित्यो ३९ स्वर्ण पदक
-
१३ औं सागमा नेपालले जित्यो ३६ स्वर्ण (हेर्नुहोस् तालिका)
-
पाल्पा पुगेर पूर्वराजाले भने देश अहिले जटिल परिस्थितिमा छ