’ए’ डिभिजन लिग: उपविजेता संकटा अन्तिम खेलमा पराजित, एपीएफ दुई एक गोलअन्तरले बिजयी

काठमाडौ । जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब अन्तिम खेलमा पराजित भएको छ ।
सोमवार सम्पन्न खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग दुई एक गोलअन्तरले पराजित भएको हो । यता, एपिएफले भने आफ्नो अन्तिम खेलमा जीत हात पार्दै लिगको सुखद अन्त्य गरेको छ ।
ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे । संकटाका लक्ष्मण रुचालले एक गोल फर्काए । बल पोजिसनमा संकटाले पकड जमाएपनि एपीएफले पहिलो हाफमै एक शुन्यको अग्रता बनाएको थियो ।
खेलको २३औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई एक शुन्यको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७२औं मिनेटमा राजनले हेडमार्फत गोल गर्दै एपीएफलाई दुई शुन्यको अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लक्ष्मणले फ्रिकिकबाट एक गोल गरेपनि संकटाको हार भने टार्न सकेनन् ।
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवाद कुटनीतिक पहलबाटै समाधान हुन्छः नेकपा अध्यक्ष प्रचण्ड
-
१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
-
उपनिर्वाचनमा आत्मघात नभएको नेकपाको निष्कर्ष
-
गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
-
कर्मचारीलाई तलब दिन पनि ऋण चाहिने
-
बाग्लुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु
-
म स्वस्थ छु : प्रधानमन्त्री
-
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार
-
धरान उपमहानगरमा कांग्रेसको जीत, तिलक राई निर्वाचित
-
ढिस्कोमा पुरिएर पाँचको मृत्यु
-
संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको जनप्रतिनिधिको गुनासो
-
ट्रक र एम्बुलेन्स ठोक्किएर दुर्घटना, ६ जनाको मृत्यु
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
कोहलपुरमा अनिश्चितकालिन कर्फ्यु
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
साग अपडेट : नेपालले आज २ स्वर्ण जित्यो, यस्तो छ पदक तालिका
-
मनाङमा जापानका नागरिक मृत फेला
-
चितवन र बाँकेको दुर्घटनामा ७ को मृत्यु
-
१३ औँ साग : म्याराथनमा नेपालले जित्यो स्वर्ण, नेपालको स्वर्ण ४३ पुग्यो
-
मिचिएको भू–भाग फिर्ता ल्याउन पहल भइरहेको सरकारका प्रवक्ताको भनाई
-
साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
-
सीमा विवादमा मोदीले भेट्न नमानेपछि ओलीमाथि दबाब!
-
बलात्कारको अभियोग लागेका सिद्धबाबालाई फेरी ७ दिनको म्याद थप
-
मुद्दा मिलाउने भन्दै दोलखाका सीडीयोले लिए घुष
-
गुल्मीमा काम पुरा नभइ रकम भुक्तानी, रकम दुरूपयोग भएको शंका
-
१३ औँ सागमा नेपालले जित्यो ३९ स्वर्ण पदक
-
१३ औं सागमा नेपालले जित्यो ३६ स्वर्ण (हेर्नुहोस् तालिका)
-
पाल्पा पुगेर पूर्वराजाले भने देश अहिले जटिल परिस्थितिमा छ