संसद बैठक शुरु, काँग्रेसद्वारा संसद बैठक अबरोध (लाइभ)

संसद बैठक शुरु, काँग्रेसद्वारा संसद बैठक अबरोध (लाइभ)
शुक्रबार, माघ ११, २०७५

काठमाडौँ । संसद बैठक शुरु भएको छ । बैठकमा काँग्रेस सांसदहरुले अबरोध गरेका छन् । संसदको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने सरकारी तयारी छ ।