ट्रिपरले बालिकको ज्यान लिएपछि १० वटा ट्रिपरमा आगजनी

ट्रिपरले बालिकको ज्यान लिएपछि १० वटा ट्रिपरमा आगजनी
सोमवार, माघ १४, २०७५

ध्रुव ढकाल । सुनसरी । माेरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचाैकमा ट्रिपरले ठक्कर दिदा एक बालिकाको मृत्युु भएकाे छ ।

स्थानीय विद्यालयमा तीन कक्षामा अध्ययनरत लक्ष्मि ढकालकाे घटना स्थलमै मृत्यु भएकाे छ ।

टिपरले ठक्कर दिएर ज्यान गुमाएपछि स्थानियले १० वटा ट्रिपरमा आगजनी गरेका छन् ।