सन्दीप लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

बीरेन्द्र जैरु । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले वर्षमा उत्कृष्ट प्रर्दशन गर्ने क्रिकेट खेलाडीलाई विभिन्न विधामा ’एन.सी.सी.एस. सिप्यान क्रिकेट अवार्ड’ प्रदान गरेको छ । नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक वितरण गरिएको यो अवार्डमा राष्ट्रिय टोलीका लेग स्पीनर संदीप लामिछाने उत्कृष्ट खेलाडी चुनिदै वर्ष क्रिकेट खेलाडी घोषित भएका छन् ।
त्यसोत, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई पहिलोे पटक विभिन्न विधामा उत्कृष्ट छनौट गरी ’एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ प्रदान गरिएको छ । क्रिकेट खेलाडी संघले वितरण गरेको अवार्डमा राष्ट्रिय टोलीका लेग स्पीनगर संदीप लामिछाने वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । सन्दीपले यो अवार्ड संगै नगद १ लाख ३२ हजार रुपैया“ हात पारे ।
यो अवार्ड प्रतिश्पर्धामा सन्दीपले कप्तान पारस खड्का, करण केसी, दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीलाई पछि पारे । सन्दीप अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेकाले उनको अनुपस्थितिमा कप्तान पारसले नै अवार्ड ग्रहण गरे । सन्दीपको अवार्ड थाप्दै कप्तान पारस खड्काले यो वर्ष नेपाली क्रिकेटका लागी अझ बढी महत्वपुर्ण भएको बताए ।
वर्ष खेलाडी घोषित भएका सन्दीपले सन् २०१८ र १९ मा राष्ट्रिय टोलीबाट कुल ३२ खेल खेल्दै ८४ विकेट हात पारेका छन् । त्यस्तै नेपाली महिला राष्ट्रिय टोलीका सदस्य सिता राना मगर बर्ष महिला क्रिकेट खेलाडी घोषित भईन् । यो अवार्डसंगै सिताले ६६ हजार नगद पुरस्कार जितेकि छन् ।
सिताले हालै थाईल्याण्डमा सम्पन्न विश्वकपको एसिया छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । जुन प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । त्यस्तै राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले मोमेन्ट अफ दि एअर अवार्ड हात पारे ।
यो अनलाइन भोटिङ मार्फत् विजेता भएका करणले अवार्डसहित नगद ६६ हजार हात पारे । नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत फाइनल प्रवेशका लागि निर्णायक खेलमा क्यानडाविरुद्धको खेलमा करण नायक बनेका थिए ।
त्यस्तै रोहितकुमार पौडेलले वर्षको उदीयमान खेलाडीको अवार्ड जिते । रोहितले अवार्डसहित ६६ हजार रुपैया“ पुरस्कार प्राप्त गरे । रोहीतले उनले सन् २०१८ र २०१९ मा राष्ट्रिय टोलीका लागि कुल १७ खेल खेल्दै ३ सय २४ रन जोडेका छन् । यूएईविरुद्धको एक दिवसीय सिरिजमा अर्धशतक प्रहार गर्दै रोहित अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।
क्रिकेट खेलाडी संघले पहिलो पटक आयोजना गरेको अर्वाड कार्यक्रमले अगामी दीनमा थप राम्रो प्रर्दशन गर्ने हौसला र उत्प्रेरणा मिलेको खेलाडीहरु बताएका छन् । त्यस्तै क्रिकेट खेलाडी संघ नेपालले पुर्व क्रिकेटर कोमल बहादुर पाण्डेलाई पनि नेपाली क्रिकेटको विकासमा योगदान पु¥याएको भन्दै लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।
-
भारतले अनुदान दिएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्दै
-
४६ औँ अमेरिकी राष्ट्रपतिको पद सम्हाले लगत्तै बाइडनले उल्ट्याए ट्रम्प प्रशासनका नीति
-
बाइडेनले लिए अमेरिकाको ४६ औँ राष्ट्रपतिको शपथ (फोटोफिचर)
-
आज चन्द्रमा मेष राशिमा, पूर्व र उत्तर दिशाको यात्रा शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
यस्तो छ कोभिड विरुद्धको खोप ल्याउन भन्सार जाँचपासको प्रक्रिया
-
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा फैलियो : डब्ल्यूएचओ
-
भोली नेपाल आउँदै कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)
-
नेप्से १५ अंकले बढ्यो, ६ अर्ब २१ करोडको कारोबार
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
सुन र चाँदीका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ
-
अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )
-
अफ्रिका र बेलायतमा भेटिएको नयाँ प्रकृतिको कोरोना विश्वभर फैलने चिन्ता