लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउनेहरु फेरी सक्रिय भएको बताउनुभएको छ ।
आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको दाबी गर्नुभएको हो । प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा पनि अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भएको भन्दै उहाँले गुनासो गर्नुभयो । उहाँले गैरकानुनी भत्ता बुझेको भनेर लगाइएको आरोप निराधार भएको भन्दै राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको प्रष्ट पार्नुभयो ।
वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । आफ्नाविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको दावी गर्दै उहाँले त्यही तत्वले प्राधिकरणमा युनियनको चूनाव रोक्ने चलखेल गरेको पनि बाउनुभयो ।
प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिविधि बढेको भन्दै उहाँले विगतका एमडी र लोडसेडिङ गराउनेहरुले केहि व्यक्तिलाई परिचालित गरेको आरोप लगाउनुभयो ।
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
-
‘प्रधानमन्त्री धारा ७६ (१) कि २ बाट ?’
-
प्रधानमन्त्रीलाई गालीको वर्षा !
-
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
-
देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
-
प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु
-
६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
-
माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
-
प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
-
मलेशियाबाट १७ नेपाली कामदारको शव ल्याइँदै
-
नेकपा नेता प्रचण्डले भने– हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ
-
सिरहामा हात्ती आतंकः अन्नबाली सखाप, दुई दर्जन घर नष्ट
-
चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरे
-
नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)