निजी विद्यालयको मनोमानी

काठमाडाैँ । मासिक शुल्क बृद्धिका लागि सरकारलाई दबाव दिएको २ बर्षमा सफल भएका निजी विद्यालय सञ्चालकहरुको मनोमानी अझै रोकिएको छैन । ११ देखि २७ प्रतिशतसम्म मासिक शुल्क बढाएका निजी विद्यालय सञ्चालकहरुले अनेकौ शीर्षकमा अन्य शुल्क समेत मनपरी ढंगले अशुल्न थालेका छन ।
देशभर झन्डै साढे ६ हजार निजी विद्यालय छन् । केही विद्यालयहरूले अभिभावकलाई उपलब्ध गराउनुपर्ने पाठ्यक्रम समेत लुकाएका छन् । नतिजा आएको दिन तोकिएको पसलबाट मात्रै पुस्तक र पोषाक खरिद गर्न बाध्य बनाउने विद्यालय संचालकहरुको एकाधिकार अझै कायमै छ । भुक्तभोगीहरुका अनुसार विद्यालय सञ्चालकहरूले किताब बिक्री भएबापत ४० प्रतिशतसम्म कमिसन खादै आएका छन ।
अधिकांश विद्यालयले पाठ्यपुस्तकसहित त्यसको गातासमेत जबर्जस्ती किन्न लगाउने अभिभावकहरुको गुनासो छ । शैक्षिक सामग्री, लाइब्रेरी, ट्युसन फि, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटर लगायतका शीर्षकमा मनोमानी रकम असुल्ने क्रम नरोकिएको अभिभावकहरुले बताएका छन । व्याप्त गुनासोलाई सरकारले सम्बोधन नगर्दा अभिभावक ठगिएको आभाष गर्न थालेका छन ।
विद्यार्र्थी र अभिभावककै सहजताका लागि पुस्तक पसल र कपडा पसल तोकेको भनिए पनि अभिभावकहरुले ती पसलबाट छुट पाउन सकेका छैनन् । शुल्क निर्धारणका लागि सम्बन्धित स्थानीय तहमा शुल्क पेस गर्नुपर्ने प्रावधान छ । प्रस्तावित शुल्क स्थानीय सरकारले स्वीकृति दिएपछि मात्रै लागू गर्न पाइने व्यवस्था शिक्षा नियमावलीमा छ ।
तर अधिकांश विद्यालयले स्थानीय तहमा शुल्क प्रस्ताव नै पठाएका छैनन् । साथै हरेक विद्यालयले सरकारले तोकेबमोजिम पाठ्यपुस्तक अध्यापन गराउनुपर्ने प्रावधान छ । तर नियम बमोजिमको कार्य नहुँदा अभिभावक मारमा परेका छन । जानकारहरु भने निजि विद्यालय सञ्चालहरुले अनेकौ हतकण्डा अपनाएर कमिसन खाइरहँदा पनि निजी विद्यालय नै रोज्ने अभिभावकहरुको गुनासो जायज नभएको बताउँछन ।
यसका लागि अभिभावकहरुमा छनौटको सुविधा प्रयोग गर्न सक्ने गरीको जागरण ल्याउन जरुरी भएको उनिहरुको सुझाव छ ।
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १३ गते मंगलबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला