नेकपा भित्र समस्या छन तर, गाँठो फुक्यो

नेकपा भित्र समस्या छन तर, गाँठो फुक्यो
मङ्लबार, बैशाख १०, २०७६

नेपाल कम्युृनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना भए । नेपालको राजनीतिक परिवर्तनका लागि गठन भएको कम्युनिस्ट पार्टी नेतृत्वकै सरकार दुई तिहाई मतसहित देशको नेतृत्व गरिरहेको छ । नेकपाको एकता प्रक्रिया अनि त्यसभित्रका जटिलताका विषयमा हामीले नेकपाका नेता युवराज ज्ञवालीसँग कुराकानी गरेका छौं ।

प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानीको भिडियो