नेपालका क्रान्तिविद्हरुको जति सम्झना गरेपनि कम हुन्छ

नेपालका क्रान्तिविद्हरुको जति सम्झना गरेपनि कम हुन्छ
मङ्लबार, बैशाख १०, २०७६

टंकप्रसाद आचार्य नेपाली राजनीतिको एक आदर्श पुरुष । जसको उपस्थितिले नेपालको राजनीतिमा ठूलो परिवर्तन गरेको छ । आचार्यले नेपालको परिवर्तनमा खेलेको भूमिका, नेपालको पछिल्लो राजनीतिक अवस्था तथा पुरानो इतिहासबाट अहिलेको पुस्ताले सिक्नुपर्ने कुरालगायतका विषयमा केन्द्रित भएर बाम राजनीतिलाई राम्ररी बुझेका पुराना कम्युनिस्ट नेता तथा लेखक अरबिन्द रिमालसँग जीवराम भण्डारीले गरेको कुराकानी ।