प्रचण्डबाट महाधोका भयो-सीपी गजुरेल

प्रचण्डबाट महाधोका भयो-सीपी गजुरेल
बिहिबार, बैशाख १२, २०७६

नेपालको कम्युनिस्ट आन्दोलनमा परिचित नाम हो सीपी गजुरेल । माओवादी आन्दोलनमा होमिएका गजुरेल नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष छन् । उनीसँग नेपालको राजनीतिक अवस्थाका विषयमा गरिएको कुराकानी यस्तो छ ।