कांग्रेस एकताबद्ध भएको भए कम्युनिस्टको सत्तारुढ बन्ने दूरको बाटो हुन्थ्यो

कांग्रेस एकताबद्ध भएको भए कम्युनिस्टको सत्तारुढ बन्ने दूरको बाटो हुन्थ्यो
शुक्रबार, बैशाख १३, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवादमा फसेको छ । पार्टी भित्रका जुनसुकै काममा पनि कांग्रेसले भागवण्डाको राजनीति गर्न थालेको छ ।

जसका कारण आन्तरिक विवाद धेरै फैलिन थालेको छ । यो कांग्रेस भित्रको आन्तरिक कलह वाम राजनीति गर्नेका लागि फलदायी बन्दै गएको छ । यस्तो विवाद किन ? अब कांग्रेस कसरी अघि बढ्छ । यसै विषयमा केन्द्रित भएर नेपाली कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईसँग गरिएको कुराकानी :