नेपाल रणनीतिक चक्रब्युहको शिकार हुँदैछ

नेपाल रणनीतिक चक्रब्युहको शिकार हुँदैछ
शनिबार, बैशाख १४, २०७६

सरकारले लिएको समृद्ध नेपाल निर्माणको अभियानलाई सबैले स्वागत गरेका छन् । तर दुईतिहाई अभिमतसहितको सरकारले भनेजस्तो काम नगरेको धेरैको गुनासो छ । यस्तो अवस्थामा कूटनीतिक क्षेत्रले कसरी मूल्यांक गरेको छ । राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण तथा भएका विभिन्न गतिविधिलाई कसरी लिने? यसै विषयमा केन्द्रित भएर पूर्वराजदूत कमल कोइरालसँग गरिएको कुराकानी ।