रुम्जाटारको गुम्बाले धार्मिक पर्यटक बढाउँछ

रुम्जाटारको गुम्बाले धार्मिक पर्यटक बढाउँछ
आइतवार, बैशाख १५, २०७६

रुम्जाटार नेपालको पूर्व क्षेत्रको सुन्दर स्थल हो । त्यहाँ अहिले रुम्जाटारमा बौद्धमार्गीहरुले ठूलो गुम्बा बनाएका छन् । आगामी बुद्धपुर्णिमाको दिन समुद्घाटन हुने भएको छ । त्यो बौद्ध गुम्बा निर्माणको औचित्य, बौद्ध गुम्बा निर्माणका विषयमा आम नेपालीले राख्ने जिज्ञासालगायतका विषयमा हामीले सामाजिक अभियन्ता तथा रुम्जाटार गुम्बा निर्माण समितिका कार्यबाहक अध्यक्ष रुद्रबहादुर गुरुङ तथा गुम्बा निर्माण समितिका सचिव सीताराम गुरुङसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानी