नेपाल राजनीतिक उथलपुलको संघारमा छ : अरुण सुवेदी

नेपाल राजनीतिक उथलपुलको संघारमा छ : अरुण सुवेदी
शुक्रबार, बैशाख २७, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली एक हप्ते भियतनाम र कम्बोडियाको भ्रमणका निस्केका छन् । यो भ्रमणमा दुई देशबीचको सम्बन्ध विस्तारका साथै नयाँ कुटनीतिक सम्बन्ध विस्तार गर्ने र विगतका सम्झौता र सम्बन्धलाई मजबुद बनाउन केन्द्रित हुने भनिएको छ।

तर, राजनीतिक क्षेत्रका जानकार तथा परराष्ट्र मामिलाका जानकारहरुले भने यो भ्रमणले देशका लागि खासै ठूलो प्रभाव नपार्ने बताउँछन् । प्रस्तुत छ सगरमाथा टेलिभिजनका लागि परराष्ट्र मामिलाका जानकार अरुण सुवेदीसँग गरिएको कुराकानी :