आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

काठमाडौं
आइपिएल क्रिकेटको उपाधिका लागि चेन्नई सुपरकिंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो ।
दुई टिमबीच चौथो पटक उपाधि भिडन्त हुन लागेको हो । पछिल्लो पटक सन् २०१५ मा मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो । यो सिजनको उपाधि भिडन्त आगामी आइतबार हैदरावादमा हुनेछ ।
यसअघि मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । शुक्रबार दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो ।
चेन्नईको जितमा ओपनरद्वय फाप डुल प्लेसिस र सन वाटसनले ५०/५० रन जोडे । प्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गरे । वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का हिर्काए ।
सुरेश रैना ११ रन र महेन्द्रसिंह धोनी ९ रनमा आउट भए । अम्बाती रायदुले नटआउट २० रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोडेको थियो ।
दिल्लीका लागि रिशव पन्तले ३८ रन र कोलिन मुनरोले २७ रनको योगदान दिएका थिए । इशान्त शर्माले अन्तिम ३ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा नटआउट १० रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेका थिएनन् । ब
लिङमा चेन्नईका चार बलरले २÷२ विकेट लिए । दिपक चाहर, हरवजन सिंह, रविन्द्र जडेजा र डिजे ब्राभोले २/२ विकेट हात पारे ।
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १३ गते मंगलबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक अनिश्चितकालकालागि स्थगित
-
कांग्रेस पदाधिकारी बैठक बस्दै
-
नेकपा ओली पक्षको स्थायी कमिटी बैठक बस्दै
-
कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ : डा भट्टराई
-
मृतकको डिम्याट खाताबाट आईपीओ
-
संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा
-
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
-
अब वेबसाइटबाटै माटो परीक्षण
-
नयाँ सरकार गठनमा सकस
-
मेसीको दुई गोलमा बार्सिलोना विजयी
-
के हुन्छ संवैधानिक नियुक्ति ?
-
शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान
-
शुभ साइत : चन्द्रमा कर्कट राशिमा, उत्तर र पश्चिम दिशातर्फको यात्रा सुखद् रहला