गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन(फोटोफिचर)

गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन(फोटोफिचर)
बुधबार, असार ४, २०७६

काठमाडौँ । सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौँमा विशाल प्रदर्शन भएको छ ।  काठमाडौको माइतीघरमा भएको सडक प्रदर्शनमा हजारौ नागरिक सडक ओर्लिएका छन् ।