उपत्यकामा भुकम्पको धक्का

उपत्यकामा भुकम्पको धक्का
शनिबार, असार २१, २०७६

काठमाडौं । आज(शनिबार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो ४ बजेर १५ मिनेट जाँदा ठूलै भूकम्पको धक्का महसुस भएको हो । पानी परेसँगै भूकम्पको धक्का आएपछि स्थानीय त्रसित भएका छन् ।

भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन ।