श्रीमान छवि ओझाविरुद्ध उजुरी लिएर शिल्पा प्रहरीसम्म पुगिन

काठमाडौं- फिल्म निर्माता छविराज ओझा तथा उनकी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलको विवाद प्रहरीसम्म पुगेको छ । शिल्पाले आफ्ना पति छविराज ओझाले आफुमाथि हातपात गरेको भन्दै शान्ति सुरक्षाको माग गरेकी हुन्।
सिल्पाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफु श्रीमानबाट निरन्तर हिंसामा परेको उजुरी दिएकी हुन्। अभिनेत्री रेखा थापासँग वैवाहिक सम्बन्ध विच्छेद पछि फिल्म निर्माता ओझा तेस्रो श्रीमतीको रुपमा शिल्पालाई भित्र्याएका थिए।
आफुभन्दा दोव्वर उमेरका ओझासंग शिल्पाले सम्बन्ध विच्छेदको माग राखेपछि दुवैजना बीचको सम्बन्ध विग्रेको थियो। शिल्पालाई ओझाले आफुले निर्माण गरेको ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी हबिन्द्र बोगटीका अनुसार शिल्पा पोखरेलले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाको माग राखि निवेदन दिएको र परिसरले उनको श्रीमान्लाई सोधपुछ शुरु गर्न लागेको जानकारी दिए।
-
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
-
नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी
-
कोरोना विरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
-
विश्वमा ६ करोड ८५ लाख ४९ हजार बढी मानिस कोरोना संक्रमण मुक्त
-
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने प्रावधान खारेज गर्न माग गर्दै रिट
-
प्रदेश सरकारका विषयमा कांग्रेसले नीतिगत निर्णय लिने
-
तराईमा आज पनि बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको पूर्वानुमान
-
बलिउड अभिनेत्री मौनी लगनगाँठो कस्दै, यस्ता छन् केही सुन्दर तस्वीर
-
भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु
-
हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
-
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार
-
तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै
-
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
-
रानीपोखरीमा सरसफाइमा जुट्यो काठमाडौँ महानगर
-
गम्भीरतापूर्वक निर्वाचनको तयारीमा लाग्न आयोगलाई राष्ट्रपतिको ‘आग्रह’
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो