नख्खु कारागारमा कैदीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं- नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको झडपमा परी कैदी पूर्णबहादुर राजीको मृत्यु भएको हो ।
कोमलकुमार महतोले पूर्णबहादुर राजीलाई आक्रमण गरेका थिए । महतोले सिमेन्टको ब्लकले हानेका थिए । पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
आक्रमण गर्ने दुवै कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । अहिले घटनास्थलमा पुगेको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ । आक्रमण गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कारागार सुरक्षा कार्यालय नख्खुका एक अधिकारीका अनुसार दुवैजनाबीच यसअघि विवाद थिएन । झडपमा ज्यान गुमाएका राजी मानसिक रुपमा केही अस्वस्थ थिए ।
शुक्रबार विहानको खाना खाइसकेपछि दुवैजना सँगै बसिरहेका थिए। एकाएक दुईबीच कुरा नमिलेपछि कोमलले सिमेन्टको ब्लकले पूर्णबहादुरको टाउकोमा हिर्काएर घटना भएको प्रहरीले जनाएको छ।
-
२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
-
नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
-
खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
-
‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
-
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
-
प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
-
जनगणना २०७८ को लागि ४७ हजार कर्मचारी आव्हान
-
कोरोनाविरुद्धको ११ हजार डोज कर्णाली प्रदेशमा आउँदै
-
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
-
‘विप्लव’ समूहका दुई कार्यकर्ता बागलुङबाट पक्राउ
-
विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण
-
बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड
-
विरोधको नयाँ शैली : कमलपोखरीकाे माटोकाे टिका लगाएर बालुवाटरसम्म मार्चपास
-
सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ
-
‘काउन्टर सभा’को तयारीमा ओली समूह
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा