भिसामा चर्चा : अमेरिकी दुतावासले सन्दीपलाई फेरि बोलायो

भिसामा चर्चा : अमेरिकी दुतावासले सन्दीपलाई फेरि बोलायो
मङ्लबार, साउन २८, २०७६

काठमाडौ-  क्रिकेट खेल्न अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ।

मंगलबार विहान भिसा दिन अस्वीकार गरेपछि फर्किएका सन्दीपलाई दुताबासले पुनः डाकेको हो।

भिसा नदिएपछि आफू आश्चर्य परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सर गर्दै ट्वीट गरेका थिए।

विगतका ट्रेन्ड नियाल्ने हो भने सन्दिपलाई अमेरिकी दुतावासले भिसा दिने अनुमान गर्न सकिन्छ।