औषधि व्यवसायी संघ कास्कीमा विक्रम पन्त

पोखरा- नेपाल औषधि व्यवसायी संघ कास्की जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन्। प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गर्दै प्रथम अधिवेशनबाट पन्तअध्यक्ष बनेका हुन्।
शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो। संघको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भए।
त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भए।
संघको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरिन्। उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिइन्।
औषधि व्यवसायी ससंघ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचना अनुसार संघले आफ्नो क्षेत्र विस्तार गरेको बताए। व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै संघ अघि बढ्ने उनको भनाई थियो।
-
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै
-
नेपालमा नयाँ कोरोना, सर्ने क्षमता ७० प्रतिशत बढी
-
कोरोना विरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउन सक्ने डब्लुएचओको चेतावनी
-
विश्वमा ६ करोड ८५ लाख ४९ हजार बढी मानिस कोरोना संक्रमण मुक्त
-
अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने प्रावधान खारेज गर्न माग गर्दै रिट
-
प्रदेश सरकारका विषयमा कांग्रेसले नीतिगत निर्णय लिने
-
तराईमा आज पनि बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको पूर्वानुमान
-
बलिउड अभिनेत्री मौनी लगनगाँठो कस्दै, यस्ता छन् केही सुन्दर तस्वीर
-
भारतमा खोप लगाएका ५८० जनामा साइडइफेक्ट, दुई जनाको मृत्यु
-
हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार
-
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार
-
तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै
-
१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
-
रानीपोखरीमा सरसफाइमा जुट्यो काठमाडौँ महानगर
-
गम्भीरतापूर्वक निर्वाचनको तयारीमा लाग्न आयोगलाई राष्ट्रपतिको ‘आग्रह’
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो