राजधानीका अधिकांश पेट्रोल पम्प एम्बुस जस्ता
मापदण्ड विपरितका पम्पलाई राज्यकै संरक्षण

काठमाडौं । सबैलाई थाहा छ, अहिले काठमाडौं उपत्यकामा घना बस्ती बीच बग्रेल्ती पेट्रोलपम्प रहेका छन्। तर, पेट्रोलपम्पको संवेदनशिलता प्रति भने कसैलाई चासो देखिएको छैन।
अनुमान गरौं त, घना बस्तीबीचका पेट्रोलपम्प मै आगो लाग्यो भने हालत के होला ?
पेट्रोलपम्पमा आगो सल्किइहाल्यो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता कसैसँग छैन। सानातिना आगो निभाउनै अपुग उपत्यकामा रहेका थोत्रा दमकलहरूले पेट्रोलपम्प लागेको आगो निभाउने क्षमता राख्दैनन्।
सामान्य घरमा लागेको आगो निभाउनै आच्छु-आच्छु पर्ने जुद्ध वारुणयन्त्रसँग पेट्रोलको आगो निभाउने भरपर्दो साधन नै छैन। यसतर्फ न त सरकारले नै सोचेको छ, न त पेट्रोलपम्प सञ्चालकहरुले नै। अहिलेसम्म पेट्रोलपम्का विषयमा अनुगमन समेत नगरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल स्वीका गर्छन्।
अझ कतिपय पेट्रोलपम्प सञ्चालकहरूले त आफैंले न्यूनतम सुरक्षा पनि अपनाएको पाइँदैन धेरै पेट्रोलपम्पहरूमा साधारण आगो निभाउने स्प्रे, बालुवा र पर्याप्त पानीसमेत राखिएको छैन, भएका ठाउँमा पनि काम लाग्ने अवस्थामा छैनन्।
केही पेट्रोलपम्प सञ्चालकहरु भने सामान्य आगो निभाउने यन्त्रको व्यवस्था गरेको बताउँछन्।
मापदण्ड विपरित पेट्रोल पम्प सञ्चालन
पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार नगरपालिका भित्र पम्प संचालन गर्न कम्तिमा २ रोपनी क्षेत्रफलको जग्गा आवश्यक पर्छ। पेट्रोलपम्प मानव बस्तिबाट कम्तिमा ५०० फिट पर हुनुपर्छ भने एउटा पम्प र अर्को पम्प विचको दुरी ३०० मिटर भन्दा बढी हुनुपर्छ।
तर, काठमाडौंको त्रिपुरेश्वर-सुनधारा, टेकु लगायत क्षेत्रमा २०-२५ मिटरको दुरीमा पम्प सञ्चालन भइरहेका छन्।
प्रज्वलनशिल पदार्थ विक्रि हुने यस्ता पम्पको दुरी ३ सय मिटर हुनुपर्ने नियम रहे सरकारको अनुमतिमा मात्र खोल्न पाएने प्रेट्रोलपम्पमा यो नियम लागू भएको देखिदैन। जसले बिद्यमान ऐनको धज्जी मात्र उडाएको छैन, पाईला-पाईला जोखीम् निम्त्याई रहेको छ।
अर्कातिर विनियमावली २०७५ अनुसार, पेट्रोलियम पदार्थ बिक्रेताको लागि उपत्यकाभित्र पम्प सञ्चालन गर्न कम्तीमा ७ सय ५० वर्ग मिटर अर्थात ८ आना जग्गा हुनुपर्छ। तर, उपत्यकामा सञ्चालित अधिकांक पेट्रोल पम्प यो मापदण्डमा चलेका छैनन्।
नेपाल आयल निगमका निर्देशक विरेन्द्र गोइत २०६५ पहिले सञ्चालनमा आएका पम्पका विषयमा कुनै जानकारी नरहेको भन्लै पन्सन्छन्। उनका अनुसार ६५ यता संचालनमा आएका पम्पहरुबारे आयल निमग जानकार रहेको भन्दै ती सबै नियमसंगत नै संचालनमारहेको छन् ।
निगमका अनुसार अहिले देशभर झण्डै २३ सय पेट्रोल डिजनका पम्प सञ्चालनमा छन् भने थानकोट डिपोबाट तेल वितरण हुने काठमाडौं, लिलतपुर र भक्तपुर गरी तीन जिल्लामा मात्र १ सय ८८ वटा तेल वितरण गर्ने पम्प छन्।
सानो लापरबाहिले ठुलो दुर्घटना निम्त्याउने हु्ँदा आम सर्वसाधारण त्रासमा बस्न बाध्य छन्। नागरिक सुरक्षाा राज्यको दाियत्व हो भने नागरिकलाई असहज हुनेगरी पम्प संचालन नगर्नु व्यवसायीको कर्तव्य हो।
पेट्रोलपम्प जस्तो सम्वेदनशील क्षेत्रमा राज्यका तर्फबाट कडाका साथ कानुनको पालना नगराउनु लापर्वाहीको पराकाष्टा हो। यदि समयमै यसको सम्बेदनशीलता नबुझ्ने हो भने जुनकुनै बेला भयानक दुर्घटना निम्तने पक्का छ।
अत्याबस्यकीय पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने पेट्रोल पम्प सानो कमजोरी हुना साथ शक्तिशाली बम बन्न सक्छन्। पेट्रोलपम्पले शक्तिशाली बमले जति नै क्षति निम्त्याउन सक्छ।
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, कोशी राजमार्ग अवरुद्ध
-
स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्यो ५ एजेन्डा
-
फिलिपिन्सको मिन्डानाओमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा
-
धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु
-
पाँच तस्वीरमा मुस्ताङ र म्याग्दीको हिमपात
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
नेपालीको आयु साढे ७० बर्ष !