चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमण आउदै

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमण आउदै
शनिबार, अशोज ४, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत–चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् ।

सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको छ । सि नेपालमा एक रात बस्ने गरी तयारी भएको छ ।