सभामुख प्रकरण : महिला नेताले भने -राजनीति गर्छु भन्दा लाज लाग्न थाल्यो

सभामुख प्रकरण : महिला नेताले भने -राजनीति गर्छु भन्दा लाज लाग्न थाल्यो
बिहिबार, अशोज १६, २०७६

सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारको आरोप र त्यसपछि उत्पन्न परिस्थिति अहिले सर्वत्र चासोको विषय बनेको छ ।

यही प्रकरणबाट महराले सभामुखबाट राजीनामा दिए भने नयाँ सभामुख चयनका विषयमा नेताहरुबीच छलफल पनि शुरु भएको छ ।

तर विभिन्न दलका महिला नेतृहरुले वर्तमान परिस्थितिलाई हेर्दा आफू राजनीति गर्छु भन्दा पनि लाज मान्नुपर्ने स्थिति आएको बताएका छन् ।

प्रस्तुत छ महिला नेतृसँग गरिएको कुराकानी ।