नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रदर्शन कस्तो रहला ?

काठमाडौं– ओमानमा जारी पाँच देशको टी २० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आज बलियो टिम नेदरल्याण्ड्सको सामना गर्दैछ ।
ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा हङकङविरुद्ध ४ विकेटको जीत निकालेको नेपालले दोस्रो खेलमा पनि जीत हासिल गर्ने लक्ष्यकासाथ मैदानमा उत्रिँदैछ ।
जारी प्रतियोगिताको बलियो टिमका रुपमा रहेको नेदरल्याण्ड्स पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।
ब्याटिङ पक्षा बलियो रहेको नेदरल्याण्डविरुद्धको खेल नेपालका लागि सहज भने छैन । नेपालले नेदरल्याण्ड्स विरुद्ध अहिलेसम्म टी २० मा हराउन सकेको छैन । पछिल्लो पटक नेपाल र नेदरल्याण्डबीचको एउटा टी–२० खेल इंग्ल्याण्डको लड्र्स मैदानमा भएको थियो ।
उक्त खेल बर्षाका कारण रद्द भएको थियो । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड छन् ।
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)