प्रधानमन्त्री, मन्त्री देखि नेकपा नेतालाई राष्ट्रपतिको टिका (फोटो फिचर)

प्रधानमन्त्री, मन्त्री देखि नेकपा नेतालाई राष्ट्रपतिको टिका (फोटो फिचर)
मङ्लबार, अशोज २१, २०७६

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले भिभिआइपी भिअाइपीसहित सर्वसाधारणलाई टिका प्रदान गरेकी छन्। आमा मिथिला पाण्डेको हातबाट टिका तथा आशिर्वाद ग्रहणपछि राष्ट्रपति भण्डारीले राष्ट्राध्यक्षको हैसियतमा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख सहितलाई टिका प्रदान गरेकी हुन्।

प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, नेकपा नेतासहितलाई टिका प्रदान गरेकी हुन्। आफन्त तथा सर्वसाधारणलाई समेत टिका प्रदान गरेकी छन्।

हेर्नुहोस फोटो फिचर