छोरासँग मिलेर ६२ वर्षीय पतिको हत्या : हत्यापछि फरार दुबै प्रहरी नियन्त्रणमा

बुधबार, अशोज २२, २०७६
सप्तरी– हत्या आरोपमा सप्तरी प्रहरीले आमा छोरालाई पक्राउ गरेको छ। कान्छो छोरासँग मिलेर पतिको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले आज पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका-१ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनकी ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। पारिवारिक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको थियो ।
मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए। पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाई छ। यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
-
कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णयको विरोधमा प्रदर्शन
-
टेलिकमको सामान लुट्ने प्रहरी फन्दामा
-
प्रधानमन्त्री कप : बागमती प्रदेश सेमिफाइनल प्रवेश
-
२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
-
नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
-
खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
-
‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
-
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
-
प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
-
जनगणना २०७८ को लागि ४७ हजार कर्मचारी आव्हान
-
कोरोनाविरुद्धको ११ हजार डोज कर्णाली प्रदेशमा आउँदै
-
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
-
‘विप्लव’ समूहका दुई कार्यकर्ता बागलुङबाट पक्राउ
-
विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण
-
बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा