भारतलाई विश्वासमा नलिए किन चीनबाट रेल आउँदैन ? दीपकु्मार उपाध्यायको विश्लेषण

शनिबार, अशोज २५, २०७६

काठमाडौं- आज देखि चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भंमरण सुरु हुँदैछ। २३ वर्ष पछि चिनियाँबाट राष्ट्रपतिस्तरको भ्रमण हुनु आफैमा महत्वपूर्ण विषय हो। त्यसैले पनि सत्तापक्ष, प्रतिपक्ष सबैबाट राष्ट्रपति सी भ्रमणको स्वागत भएको छ।

सरकारले सी भ्रमणका क्रममा केरुङ काठमाडौ रेलमार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारले चिनियाँ राष्ट्रपति भ्रमणमा उठाउने विकासका एजेण्डा मध्ये पहिलो नम्बरमा राखेको रेल भारतको सहमतिमा मात्र आउन सक्ने उपाध्यायको तर्क छ। उनको तर्कको जग के हो त ?

हेर्नोस् उपाध्यासँगको पुरा अन्तरवार्ता