प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने चिकित्सकको भनाई

आजै डिस्चार्ज

प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने चिकित्सकको भनाई
बिहिबार, कार्तिक १४, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका विषयमा डाक्टरहरुले बिफ्रिङ गरेका छन्। उपचारमा स‌लग्न चिकित्सक विनै अस्पतालनका निर्देशकले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे गरेको ब्रिफिङमा प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताइएको छ।

रगतमा क्रियटिनाइन बढेपछि बुधबार विहान अस्पात पुर्याएइका प्रधानमन्त्री ओलीको बुधबार र बिहिबार गरी दुईपटक डायलाइसिस् भएकाे जानकारी दिइएको छ।