पूर्वसभामुख महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश : डिल्लिबजार कारागार चलान्

सोमवार, कार्तिक १८, २०७६
काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
आइतबार शुरु भएको थुनछेक बहस सकिपछि उनलाई बरजस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि पठाउन आदेश दिएको हो।
आदेशसँगै महरालाई डिल्लिबजार कारागार लगिएको छ। महराका वकिलहरुले आफ्नो पक्षलाई बलियो बनाउन र विपक्षलाई कमजाेर पार्न पीडित महिलालाई समेत झिकाउन लगाएको बताइएको छ।
अदालतको आदेशसँगै अव महरा मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्ने भएका छन्। अदालतबाट अन्तिम आदेशमा पनि महरा दोषी ठहर भए अहिले देखि थुनामा बस्दाको अवधी अदेश अनुसार पाएको सजाएमा घट्ने छ।
-
प्रधानमन्त्री कप : बागमती प्रदेश सेमिफाइनल प्रवेश
-
२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
-
नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
-
खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
-
‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
-
संसद विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री
-
प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
-
जनगणना २०७८ को लागि ४७ हजार कर्मचारी आव्हान
-
कोरोनाविरुद्धको ११ हजार डोज कर्णाली प्रदेशमा आउँदै
-
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
-
‘विप्लव’ समूहका दुई कार्यकर्ता बागलुङबाट पक्राउ
-
विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण
-
बजेट पारित गर्न नसक्ने स्थानीय तहलाई दण्ड
-
विरोधको नयाँ शैली : कमलपोखरीकाे माटोकाे टिका लगाएर बालुवाटरसम्म मार्चपास
-
सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा