अस्तित्व सकंटकमा हुलाक सेवा
एकसय ४९ वर्षे ईतिहास बोकेको सेवामा कर्मचारी नै दिक्दार

रमेश मिश्रा
कपिलबस्तु- कुनै समय संचार जगतको सबैभन्दा प्रभावकारी माध्यम बनेको हुलाक सेवा पछिल्लो समय प्रविधिको विकाससँगै अस्तित्व संकटमा छ। विगतमा आम नागरिकको भरोसा बनेको हुलाक अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सिमित भएको छ।
कपिलबस्तु जिल्लामा १३ वटा ईलाका हुलाक, ५९ वटा अतिरिक्त हुलाक कार्यलयलाई केही समय अघिसम्म नागरिकको सेवाले भ्याइनभ्याइ हुने गरेको थियो। तर, नागरिकको सेवामा व्यस्त रहने हुलाक अहिले भने आफ्नै अस्तित्वको संकटमा छ। कर्मचारी विना काम दिन क६ाउनुपर्दा दिक्क छन् भने सेवाग्राहिका लागि पनि हुलाक बेमतलवको कार्यालय बनेको छ।
नागरिक सेवाले भ्याइ-नभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्रहरु र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको छ। सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको छ भने दुरसंचारमा समेत चुनौति थपिरहेको छ।
हुलाकलाई आधुनिकीकरण गर्न सरकारका तर्फबाट पनि कुनै पहल कदमी नहुँदा हुलाक सेवाको औचित्य स्थापित हुन सकेको छैन। सामान्य नागरिकले समेत हुलाकलाई आधुनिकीकरण गर्न वा सेवा नै हटाउन सुझाव दिन थालेका छन् । कपिलबस्तुका दीपक पाण्डेय हुलाकलाई आधुिनक युगका समस्या समाधान गर्ने माध्यम नबए यसको औचित्य सकिने भन्दै हुलाक हुनु र नहुनुको मतलव नहुने बताउँछन् ।
विक्रम सम्बत १९३५ साल देखि शुरु भएको हुलाक सेवा जनताको घर दैलोमा आजसम्म सेवा पुर्याउँदै आएपनि सूचना प्रविधिमा भएको पछिल्लो विकासले हुलाक सेवा ओझेलमा पारेको छ। अहिले सरकारी कार्यालयको चिठ्ठी पत्र बोक्ने हुलाकीमा मात्र सिमित भएको हुलाक सेवाका कर्मचारी समेत सन्तुष्ट हुन सकेका छैनन्।
जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्धप्रकाश पौडेल एति लामाे ईतिहास बोकेको हुँलाक सेवालाई आधुनिक नबनाए यसको अस्तित्व चाडै संकटमा पर्ने बताउँछन् ।
वि.स. २०३३ साल देखि शुरु भएको हुलाक बचत बैंकले आर्थिएकरुपमा निम्नस्तरका नागरिकको २/४ रुपैयाँ बचत गर्नै सेवा दिएको थियो। यस्तो सेवाबाट स्गथापित भएको बैंक अझै अस्तित्वमा भएपनि अहिले पुरै हुलाक सेवामाथि नै चुनौती खडा भएको छ।
सूचना प्रविधिका कारणले सेकेन्ड-सेकेन्डमा सूचना पाउने भएपछि चिठ्ठी पत्र र हुलाक सेवा दुबैको औचित्य घटेको छ। हुलाक सेवा विश्वमै भरपर्दो संचार सेवा भएका कारण संयुक्त राष्ट्रसंघको अंगकै रुपमा विश्व हुलाक संगठन स्थापित छ। तर, हुलाक सेवा नेपालमा मात्र नभए विश्वमै संकटोन्मुख छ।
ईतिहास बोकेको र राज्य र नागरिकलाई सेवा पुर्याएको हुलाक सेवा बचाउने हो भने सरकारले यसको औचित्य स्थापित हुने नयाँ जिम्मेवारी खोज्न आवश्यक छ। हैन भने एकसय ४१ वर्ष देखि नागरिकलाई सेवा दिदै आएको हुलाक अस्तित्वको संकटमा परिसकेको छ। यसको अस्तित्व रक्षका लागि सूचना प्रविधिसँग जोड्दै त्यहि प्रकारको जिम्मेवारी आवश्यक छ।
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
फुटबलमा नेपाललाई स्वर्ण, भुटान २-१ ले पराजित
-
सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
-
सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
-
कर्मचारीले सांसदलाई हराए
-
ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
-
साग समापनः प्रधानमन्त्रीले भिडियोमार्फत् सम्बोधन गर्ने
-
१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
-
साग अन्तर्गत आज १३ खेलमा प्रतिस्पर्धा हुँदै
-
भ्रमण वर्ष सुरु हुन २२ दिन बाँकी : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीमको तयारी
-
मनाङमा जापानका नागरिक मृत फेला
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
लोडसेडिङ गराउनेहरु फेरी सक्रिय हुदै : कुलमान घिसिङ
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
कक्षा ११ को परीक्षाफल नतिजा सार्वजनिक
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
कम परिणामको तेल बेच्ने पेट्रोल पम्पमा सिलबन्दी
-
सुसाइड भिडियो बनाएर बिदा भए पुडासैनी
-
बिहेका लागि केटा नपाएपछि सामुहिक रूपमा बिहेका लागि अपिल
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
-
सिन्धुपाल्चोक दुर्घटना, ज्यान गुमाउनेको संख्या १३ पुग्यो
-
नेपाल–भारत सीमा विवादले ल्याएको तरंग
-
अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
-
महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
-
छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
-
वरिष्ठ नेता पौडेल भेट्न बोहराटार पुगे सभापति देउवा
-
धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु
-
पाँच तस्वीरमा मुस्ताङ र म्याग्दीको हिमपात
-
देशभर जाडो भढ्यो : मुस्ताङमा ताल जमे, खोला बग्न छोडे
-
विदेशीको आकर्षण बन्दै इलामका होमस्टे, गोठमा भकारो सोहोर्दै बस्दै
-
नेपालीको आयु साढे ७० बर्ष !
-
दक्षिण एसियाली खेलकुद ‘साग’ : ५१ मध्ये नेपाल आर्मी सम्बद्ध खेलाडीबाट २३ स्वर्ण पदक
-
९९७ उम्मेदवारले चुनावी खर्चको विवरण बुझाएनन्
-
मन्त्री बरालद्धारा तौलिहवा अस्पतालको अनुगमन