बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यू

बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा मृत्यू
सोमवार, माघ १३, २०७६

क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी ४१ वर्षीय कोबे ब्रायन्ट र उनकी छोरी जियाना सहित ९ जनाको त्यहाँको स्थानीय समयअनुसार आइतबार विहान मृत्यू छ.
पाँच पटक नेशनल बास्केटबल एसोशिएन (एनबिए) च्याम्पियन बनेका ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल खेलाडी मध्ये एक हुन्।

ब्रायन्टको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन्।