सञ्चारमन्त्रीलाई व्यंग्य गर्दै दीपकराज गिरीले लेखे – ‘उज्यालो हुन नपाउँदै हेप्नी ?’

सञ्चारमन्त्रीलाई व्यंग्य गर्दै दीपकराज गिरीले लेखे – ‘उज्यालो हुन नपाउँदै हेप्नी ?’
बिहिबार, फाल्गुन ८, २०७६

काठमाडौं- सरकारका प्रवक्ता तथा सञ्चर मन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ ।

समाचार बाहिरिएसँगै कलाकार दीपकराज गिरीले सांकेतिक रुपमा व्यङग्य गरेका छन् ।

गिरीले लेखेका छन् ‘मिर्मिरे उज्यालो पनि हुन नपाउँदै, भाले पनि नबास्दै ‘हेप्नी ?’

उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारिक रुपमा कुनै धारणा बाहिर आएको छैन ।