सञ्चारमन्त्री अडियो प्रकरण : ओली प्रचण्ड छलफल
राजीनामा माग्ने वा छानविन गर्ने निष्कर्ष निस्किएन

काठमाडौं- सञ्चारमन्त्री गोकुल बासु्कोटाले लेनदेनका लागि डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ।
दुई अध्यक्षबीच सञ्चारमन्त्री बास्कोटाको विवादास्पद अडियो प्रकरणबारे छलफलका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो। भ्रष्टाचारको कुरा आएकाले राजीनामा माग्ने वा छानविन गर्ने भन्ने विषयमा छलफल भएपनि कुनै निष्कर्षमा भने नपुगेको बताइएको छ।
दुई अध्यक्षबीचको छलफलमा अध्यक्ष दाहालले विगतमा शेरबहादुर तामाङले नैतिकताका आधारमा दिएको राजिनामाको नजिर अघि सार्दै बास्कोटाले पनि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने प्रस्ताव राखेको अध्यक्षनिकट स्रोतले जनाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको कमिसन डिलिङ संबादको अडियो सार्वजनिक भएपछि भ्रष्टाचारीको मुख हेर्दिन भन्दै भाषण गर्ने प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन्।
यस्तो छ लिक भएको सम्बाद
सार्वजनिक अडियोमा संबादमा बाँस्कोटाले सोधेका छन्, ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं २५ निस्कियो भने कति हुन्छर?’
मिश्रले जवाफमा भनेका छन्, ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’
त्यति भनेपछि बाँस्कोटाले पुन सोधेका छन्, ‘तपाइलाई के गर्छन ? छुट्टै गर्छन ?’
जवाफमा मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’
यो वार्तापछि बाँस्कोटाले फेरि सोधेका छन् -‘त्यो भनेको कति हुन्छ?’
जवाफमा मिश्रले भनेका छन्- ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्याक गइयो भने।’
-
कुवेतमा अवैध बसेका श्रमिकलाई स्वदेश फर्किने समय एक महिना थप
-
त्रिकोणात्मक क्रिकेट आजबाट, नेपाल र नेदरल्याण्ड्स भिड्दै
-
प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक
-
अबको एक साता देशव्यापी रुपमा बदली र वर्षा जारी रहने
-
मुख्यमन्त्री बन्ने कँडेलको चौथो प्रयास पनि असफल
-
विश्वभर ११ करोड ९३ लाख कोरोना भाइरस संक्रमित निको
-
जर्मन चान्सलर मर्केलले लगाइन् कोरोनाविरूद्धको खोप
-
भारतमा एकैदिन २ लाख ३३ हजारमा कोरोना भाइरस संक्रमण
-
इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी
-
मौसमः आइतबारसम्म नै असिनापानीको सम्भावना
-
कोरोना भाइरस संक्रमितको संख्या पछिल्लो चार महिनाकै उच्च
-
असिनाले तरकारी नष्ट
-
ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं
-
कर्णालीमा ओलीको असफल प्रहार : फ्लोर क्रसको तरंग केन्द्रमा
-
तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
-
दिनभरि माछा मारेर २ सय पनि नकमाउने लछुमन माझीलाई जब साढे ५ करोड कर छली गरेको पत्र आयो…
-
काठमाडौँमा प्रदुषण : जोरबिजोर प्रणाली लागू गर्नेदेखि विद्यालय बन्द गर्नेसम्मको तयारी
-
फेरि होला लकडाउन ?
-
अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध
-
सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट
-
अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिनमा राखिने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ५ विहीबार)
-
चिनियाँ ठेकेदार पक्ष र मजदुरबीच कुटाकुट हुँदा ६ घाइते
-
रेड पाण्डाको सात थान छालासहित सोलुखुम्बुबाट तीन जना पक्राउ
-
मंगलबारदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
-
एमसीसी सम्झौता अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
डढेलो १० वर्षयताकै उच्च : फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग
-
जबरजस्ती सम्बन्धबाट बसेको ८ महिनाको गर्भ फालेपछि…
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र १९ बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ चैत्र ११ बुधबार)